वेलायतमा कांग्रेसले मनायो मेलमिलाप दिवस

लण्डन । वेलायतस्थित नेपाली कांग्रेसको भातृसँस्था नेपाली जनसम्पर्क समितिले ४३ औं राष्ट्रिय दिवस मनाएको छ । नेपाली कांग्रेस पार्टीका नेता, कार्यकर्ता, समर्थक र शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा नेपाली जनसम्पर्क समिति बेलायतले ४३ औं राष्ट्रिय मेलमिलाप दिवस गत आइतवार मनाएको हो । अल्डरशटको भेटघाट रेष्टरेन्टमा आयोजित कार्यक्रममा पूर्व संबिधान सभाका सभासद नगेन्द्र कुमार कुमाल प्रमुख अतिथि थिए … Continue reading वेलायतमा कांग्रेसले मनायो मेलमिलाप दिवस